स्किन फेर्दा फेरीको अवस्था iPhone x

स्किन फेर्दा फेरीको अवस्था iPhone x

iPhone x को स्किन फुटेको अवस्था मा यस्तो देखिन्छ हेर्नुहोस !

यो फोन कारबाट खसेर फुटेको थियो र यस्को अवस्था चित्रमा देखाएको थियो र यस्को स्किन फुटेको र स्किन टच नभएकाले परिवर्तन गर्ने पर्ने देखियो!

iPhone X को मुल्य र समय तालिका वारे

iPhone X को स्किन परिवर्तन मुल्य ¥ 14,190 पर्ने जान्छ! तेसपछि हामिले बनाउने समय 30 मिनेट देखि 45 मिनेट सम्म लाग्न जान्छ ! तत्काल असजिलो भएको खण्डमा 15 मिनेट लम्विन पनि सक्छ !

iPhone x जब विग्रेको कुरालाई बनाउदै गर्दाको फोटो

iPhone X बनिपछि को अवस्था

बिग्रेका मोवाइल लाई 30 मिनेट भित्रमा काम सकाएर नयाँ मा परिवर्तन गरियो! र जब ग्राहक आएर जाचँगर्दो फेरी नयाँ जस्तै भयो भन्ने प्रतिकृया आयो! र ग्राहक खुसी भएको देखियो !

                          धन्यवाद।

आईफोन मर्मत शुल्कको लागि यहाँ जाँच गर्नुहोस्

Smartphone station UNICASE Okinawa / Urasoe Parco City store

Address: 3-1-1 Irijima, Urasoe City, Okinawa 901-2123 Sanei Urasoe West Coast PARCO CITY 2F

Access: Approximately 9km from Naha Airport (15 minutes by car)
Approximately 5km from the large cruise ship berth (10 minutes by car)
Approximately 6.5km from Nishihara IC (approximately 10 minutes by car)

Phone number: 098-963-8218